‘ठुलो दाईको फूलमाला’ मा सरोज र आष्माको रोमान्स

काठमाडौं । मेलिना राई र आरसी रिमालको स्वर रहेको गीत ‘ठुलो दाइको फूलमाला’ सार्वजनिक भएको छ ।

आकर्षक भिडियोसहित सार्वजनिक गीतमा शब्द तथा संगीत दीपक सिलवालले दिएका छन् ।

माया प्रेमको चर्चा गरिएको रोमान्टिक शैलीमा तयार गीतमा सरोज अधिकारी, आष्मा विश्वकर्मा, शिशिर भण्डारी, रीता कट्टेल लगायतको अभिनय देख्न सकिन्छ ।

डान्सिङ शैलीमा निर्माण भएको भिडियोमा कोरियोग्राफरले निकै आकर्षक डान्सिङ स्टेप प्रयोग गरेका छन् ।

ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोमा माइकल चन्दको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

‘ठुलो दाईको फूलमाला’ मा सरोज र आष्माको रोमान्स

आमिर आफूभन्दा ९ वर्ष कान्छी किरणसँग एक

‘ठुलो दाईको फूलमाला’ मा सरोज र आष्माको रोमान्स

अभिनेत्री सुपुष्पा र निर्माता रौनकले गरे विवाह

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!