भारतीय सञ्चार माध्यम ‘आजतक’ का पत्रकार रोहितको मृत्यु

एजेन्सी । काठमाडौं : भारतीय सञ्चार माध्यम ‘आजतक’ का पत्रकार रोहित शरदानाको मृत्यु भएको छ । ४१ वर्षीय उनको हृदयाघातका कारण शुक्रबार मृत्यु भएको हो।बिहीबार राति शरीरमा असहज महसुस भई उनी नोयडा अस्पतालमा भर्ना भएका थिए ।

केही दिनअघि उनलाई कोभिड संक्रमण पुष्टि भएको थियो । ‘संक्रमणमुक्त भई कार्यालयमा हौसला प्रदान गरिरहेका थिए,’ आजतकले उल्लेख गरेको छ,’उनकाे परिवारमा श्रीमतीसहित दुई छोरी छन् ।’

भारतीय सञ्चार माध्यम ‘आजतक’ का पत्रकार रोहितको मृत्यु

सक्नेका लागि शिक्षाा ।।

भारतीय सञ्चार माध्यम ‘आजतक’ का पत्रकार रोहितको मृत्यु

कोरोना कहर : दिल्लीका अस्पतालमा बेड छैन,

Leave a comment

Your email address will not be published. Required fields are marked *