दैलेख क्वारेन्टाइनमा ढलेका युवाको मृत्यु

दूल्लु, १७ जेठ ।
दैलेख जिल्लाको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु भएको छ । दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले ३५ वर्षीय ती युवाको मृत्यु भएको पुष्टि गरे ।  ‘सात गते उनी भारतबाट आएका थिए ।

भारतदेखि आएका कारण उनीसहितको टिमलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा राखेका थियौं,’ दुल्लु नगर प्रमुख घनश्याम भण्डारीले भने, ‘विहान चिया र विस्कुट खानु भएको थियो । त्यहि ढल्नु भएको हो ।’ उनको १५ गते कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनको स्वाव जाँचको रिर्पोट आज –शनिबार) आउने भनिएको नगर प्रमुख भण्डारीले बताए ।

दैलेख क्वारेन्टाइनमा ढलेका युवाको मृत्यु

सुर्खेत जेलब्रेकका कमाण्डर बबरले किन गरे आत्महत्या

दैलेख क्वारेन्टाइनमा ढलेका युवाको मृत्यु

कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

Leave a comment

Your email address will not be published. Required fields are marked *