भीरबाट खसेर मृत्यु

अमर सुनार
दैलेख, ९ बैशाख ।
भगवतीमाई गाउँपालिका–४ तुर्सुका ३२ वर्षीय वेगबहादुर दमाईको भीरबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय धेलेको भीरमाघाँस काट्न गएको बेला लडेर डेढ सय मिटर तल खोल्सामा खस्दा घटना स्थलमै उनको ज्यान गएको बेस्तडा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक जीतबहादुर खड्काले बताए ।  साथमा गएकी वेग बहादुर की श्रीमति पवित्रा दमाई र अरु साथीसमेतले खवर गरेको आधार घटना स्थल पुग्दा टाउको फुटेर मृत्यू भइसकेको अवस्थामा फेला पारेका प्रहरी सहायक निरीक्षक खड्काले जानकारी दिए ।

भीरबाट खसेर मृत्यु

कोरोनाले : दुध बिक्री नहुँदा मारमा किसान

भीरबाट खसेर मृत्यु

दैलेखमा पाटे बाघ मृत भेटियो

Leave a comment

Your email address will not be published. Required fields are marked *