पार्टी प्रवेश र नियुक्ति

खगेन्द्र थापा/अध्यक्ष
नेपाल बुद्धिजिवी संगठन, सुर्खेत

सदस्यता पुगेन भने मतदाता खोज्दै हिड
अझै पुगेन भने अरू सङ्ग पैचो माग,
मतदाता नेता
नेता मतदाता
दलाल पूँजी खोज
सदस्यता थप्दै बजारीकरण गर
भोट भन्दा धेरै सदस्य होलान है !
बिचारहरुको बेसार घस
काम छोडी कुम्लो बोक
गुटबन्दी को खसखस खोक ।
दलाल पूजी खोज
सदस्यता खोज सापटी माग
अन्तमा आफै धोती न टोपि बन ।

वीरेन्द्रनगर, सुर्खेत

याे पनि पढ्नुहाेस :-

नेकपा मन्त्रीकाे बदमासी : स्वकियको नियुक्ती राप्रपा कार्यकर्ता हुँदै

पार्टी प्रवेश र नियुक्ति

हुम्लाको हिल्सा नाका सुचारु गर्न माग

पार्टी प्रवेश र नियुक्ति

अनेरास्ववियु मुसिकोटको एकता तथा सपथ ग्रहण

Leave a comment

Your email address will not be published. Required fields are marked *