लुम्बिनी–रारा–मुगु सडक कामको कति अघि बढ्यो
सरकारले बुुद्ध जन्मस्थल लुम्बिनीबाट भारत र चीन जोड्नका लागि महत्वाकांक्षी योजना अघि सारेको धेरै बर्ष भएको छ । दक्षिणको छिमेकी मुलुक भारतको सीमानाबाट शुरु भएर उत्तरको छिमेकी मुलुक चीन जोड्ने गरी मार्ग बनाउने महत्वाकांक्षी योजनाको तयारी सरकारले थालेको थियो । यो राजमार्गका लागि गौतम बुद्धको जन्मस्थान लुम्बिनीबाट शुरु भएर दाङ, सल्यान, चौरजहारी, जाजरकोट, जुम्ला, पंका, […]




