जुम्लाका २५ वडामा पुग्यो राष्ट्रिय प्रसारण लाइन

जुम्लाका बस्तीबस्तीमा राष्ट्रिय प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको छ । जुम्ला २०७८ भदौ महिनामा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । कर्णालीलाई पूर्ण विद्युतीकरण गर्ने प्राधिकरणको कार्ययोजना अनुसार बस्तीबस्तीमा प्रसारण लाइन विस्तारको काम तीव्र रूपमा भइरहेको हो । विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाको तथ्यांकनुसार जुम्लामा प्रसारण लाइन जोडिएको करिब साढे तीन वर्षको अवधिमा यहाँका २५ […]