कर्णालीका महिला तथा बालबालिका हिंसा भोग्न बाध्य
घटना १ गत असोज ०४ गते पश्चिम सुर्खेतकी १३ वर्षीया बालिका सामूहिक बलात्कारको सिकार बनिन् । घटनामा संलग्न एक १९ युवक, तीन १५ वर्षीय बालक र एक १६ वर्षीय बालकलाई प्रहरीले ०५ गते पक्राउ गर्यो । घटनामा संलग्नता नभएको भन्दै सरकारी साक्षीका रुपमा दुइदिपछि एक १५ वर्षीय बालकलाई साधारण तारेखमा छोडियो । असोज १९ गते […]




