बर्दिया राष्ट्रिय निकुञ्जमा गैडा अनुगमन तथा स्विप अपरेसन सुरु

सरला सुवेदी । बर्दिया राष्ट्रिय निकुञ्जले गैडाको अवस्था तथा सङ्ख्या यकिन गर्न र वन्यजन्तु संरक्षणलाई प्रभावकारी बनाउन अनुगमन तथा स्विप अपरेसन सुरु गरेको छ । यस अभियानमा निकुञ्ज सुरक्षाका लागि खटिएको नेपाली सेना जबरजंग गण, डिभिजन वन कार्यालय बर्दिया र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको संयुक्त सहभागिता रहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक कुमार […]

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि

बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । निकुञ्जमा बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बाघको सङ्या बढेर एक सय २५ पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको जानकारी दिए । भ्रमणका लागि आउने करिब ९० […]