बनगाड कुपिण्डे नगरपालिका–६ मा तेस्रो वडा अध्यक्ष कप सञ्चालन
सल्यानको बनगाड कुपिण्डे नगरपालिका –६ मा तेस्रो वडा अध्यक्ष कपको उद्घाटन गरिएको छ । खेलमा विभिन्न टोलबाट विभिन्न विद्यामा खेलाडी सहभागी भएको वडा अध्यक्ष गणेश विसिले जानकारी दिए । पुरुष तथा महिला भलिबल,डोरि तान्ने रस्साकस्सि महिला तथा पुरुष,सट्फुट महिला तथा पुरुषका निम्ति विभिन्न इभ्यान्टहरुमा वडाका विभिन्न टोलहरुबाट सहभागी भएको जनाएको छ । पुरुष भलिबल तर्फ […]




