जुम्लाको चन्दननाथ नगरपालिकामा १४ जना नगर प्रहरी
जुम्लाको चन्दननाथ नगरपालिकाले १४ जना नगर प्रहरी भर्ना गरेको छ । नगरले नगर प्रहरी सहायक निरीक्षक जंगबहादुर बुढासहित १४ जना नगर प्रहरी भर्ना गरेको हो । नगरपालिकाले सशस्त्र प्रहरी वल नं ३३ त्रिपुरा गण जुम्लाले उनिहरुको नगर प्रहरी आधारभूत तालिम सम्पन्न गरेर अन्तिम दिक्षान्त समारोह गर्दै १४ जना नगर प्रहरी भर्ना भएको जानकारी गरिएको छ […]




