मावि च्युराकाे रितुलाइ लक्ष्मि सनराइज बैंकको सिएस आर छात्रवृत्ति प्रदान

दुर्गा विसि

सल्यान,३० फाल्गुन ।

त्रिभुवन जनता माध्यामिक विद्यालय,शंखपिपल च्युरा सल्यानमा कक्षा १० मा अध्ययनरत छात्रा रितु विष्टलालाई लक्ष्मि सनराइज बैंक सल्लिवजार शाखाद्वारा सिएस आर कार्यक्रम अन्तर्गतको छात्रवृत्ति प्रदान गरिएको छ।शाखाद्वारा आज विद्यालयमै पुगि शाखा प्रमुख मनाेज वस्नेत र निर्मल महरले १५ हजारकाे चेक हस्तान्तरण गर्नु भएको छ ।

गत वर्ष पनि साेहि छात्रवृत्ति कक्षा ९ मा अध्ययनरत हुँदा पनि रितुलालाई नै लक्ष्मी सनराइज बैंकबाट छात्रवृत्ति उपलब्ध गराइएको थियो।जेहन्दार विद्यार्थी रितुलाइ विद्यालयले सिफारिस गरेपछि बैंकले यो सहित दोस्रोपटक उक्त छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।आज मात्रै कर्णाली प्रदेशका १६ शाखाले उक्त छात्रवृत्ति हस्तान्तरण गरेको जनाएको छ ।

मावि च्युराकाे रितुलाइ लक्ष्मि सनराइज बैंकको सिएस आर छात्रवृत्ति प्रदान

दलित मोर्चा जुम्ला : सुर्खेत किशोरी हत्या

मावि च्युराकाे रितुलाइ लक्ष्मि सनराइज बैंकको सिएस आर छात्रवृत्ति प्रदान

जीर्ण बन्दै सर्राको बाल अस्पताल, संरक्षण र

Leave a comment

Your email address will not be published. Required fields are marked *