अछाममा आगलागीमा परि दुई जना नाबालकको मृत्यु
अछाममा आगलागीमा परि दुईजना नाबालकको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका वडा नं ६ बस्ने खम्म बोहोराकोे खरले छाएको घरमा एक्कासी आगलागी हुँदा रमेश बोहराका ६ वर्षीय छोरा छोरा गोपाल बोहरा र दिपक बोहराकी ८ वर्षीय छोरी भावना बोहराको जलेर मृत्यु भएको हो । वडा नं ६ का वडा अध्यक्ष तिलक कडायतका अनुसार खरले […]




