एपिएफलाई हराउँदै बन्यो नेपाल पुलिस क्लब च्याम्पियन

साविक विजेता नेपाल एपिएफ क्लबको अपराजित यात्रामा पूर्णविराम लगाउँदै नेपाल पुलिस क्लब ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार भएको फाइनलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो ।

खेल क्षेत्रको विकासका लागि कर्णाली दौडिँदै

नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले कर्णाली बनाउने कुरामा सम्पूर्ण राजनीतिक दलहरु एकताबद्ध हुन् आवश्यक रहेको बताएका छन् । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले कर्णाली बनाउने यहिँकै नेताहरु जिम्मेवारी रहेको पनि बताए । ‘कर्णाली बनाउने हामी नै हो, यसको विकासका लागि सबै राजनीतिक दलहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्छ,’ […]