सम्पादकीय : खेलकुदबाट कर्णालीको इज्जत जोगाऊ

वीरेन्द्रनगर सुर्खेतमा यही मिति २०८१ मंसिर २ मै जसरी नि १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नुपर्ने एक पक्षको कुरा छ भने अर्कोतर्फ बन्नुपर्ने संरचना र तयारी कम भएकाले केही समय पछाडी सार्नुपर्छ भन्ने अर्को पक्षको कुरा रहेको छ । यसलाई बैचारिक मतभिन्नता या त व्यक्तिगत नियतसंग जोड्नु हुँदैन । किनकि यो कर्णाली प्रदेशको ईज्जतको विषय […]

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे मन्त्री श्रेष्ठ र सदस्य सचिव संज्यालबीच छलफल

कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्याल र संघीय सरकारका युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठबीच १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका बिषयमा छलफल भएको छ । युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले बिहिवार सदस्य सचिव संज्याललाई मन्त्रालयमै बोलाई १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे कर्णाली प्रदेशको पूर्व तयारीका बारेमा सदस्य सचिव […]

खेलकुद पत्रकारिता सम्बन्धि तालिम

कर्णाली प्रदेश सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद अवसर र चुनौतीको बिषय रहेको बताएका छन् । बुधवार नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको आयोजना र कर्णाली प्रदेश खेलकुद परिषदको समन्वयमा भएको खेलकुद पत्रकारिता सम्बन्धि दुईदिने तालिममा मन्त्री पोखरेलले यसलाई सफल बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । मन्त्री पोखरेलले […]

कर्णालीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा छनौट हुने खेलाडीलाई मासिक पाँच हजार रुपैयाँ दिने

उनले १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले दुई अंकको लक्ष्य अर्थात ‘९९’ को टाग्रेट मिट गर्ने गरी तयारी थालेको बताए ।