सरसफाई सम्बन्धिका कार्यक्रममा ध्यान देऊ !

प्रत्येक घरका लागि पहिलो पूर्वाधार रहेको शौचालय निर्माणका लागि स्थानीय तह नै पहिले सक्रिय हुन जरुरी छ । शौचालय अभाव रहेका स्थानको पहिचान, निर्माणमा समन्वय तथा दवाव सिर्जना गर्नु स्थानीय तहको मुख्य भूमिका हो ।

छत्रेश्वरीको चमेरे गुफामा युवा क्लवले शौचालय बनाउँदै

पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दै जानथालेपछि रुपान्तरण युवा क्लवले शौचालयको आवश्यकता महसुस गरी निर्माण कार्य सुरु गरेको हो ।

कर्णालीमा ९ हजार घरधुरी शौचालय विहिन

कर्णालीमा कुल तीन लाख ६६ हजार ३७ घरधुरी छन् । कुल घरधुरी मध्ये दुई दशमलव ६२ प्रतिशत घरधुरीमा शौचालय निर्माण नभएको जनगणनाले जनाएको छ ।

नेपालमा अझै साढे ५ प्रतिशत जनसंख्यासँग शौचालय अभाव

हरेक वर्ष नोभेम्बर १९ का दिन संसारभर सफाइ चेत विस्तार गर्न शौचालय दिवस मनाइन्छ । यस वर्ष संयुक्त राष्ट्र सङ्घले विश्व शौचालय दिवसको नारा परिवर्तनलाई बढावा दिऔँ भन्ने राखेको छ ।