विश्वकप छनोटमा नेपाल र यमनबीचको खेल मंसिर ५ गते काठमाडौंमा हुने

यमनसँगको खेलअघि नेपालले यूएईसँग उसकै घरेलु मैदानमा समूह चरणको पहिलो खेल खेल्ने छ । यो खेल कात्तिक ३० गते हुने छ ।