वीरेन्द्रनगरमा सम्पन्न महायज्ञबाट नौ करोड ७६ लाख रुपैयाँ संकलन
वीरेन्द्रनगरको खुल्लामञ्चमा सञ्चालन भएको महायज्ञबाट नौ करोड बढि रकम संकलन भएको छ । श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ मुल आयोजक समितिका अनुसार महायज्ञबाट नौ करोड ७६ लाख ९२ हजार आठ सय ४३ रुपैंया संकलन भएको हो । उक्त सबै रकम मानव सेवा आश्रमको कर्णाली प्रदेश स्तरीय भवन निर्माणमा लगानी गरिने समितिले जनाएको छ । मुल […]



