सुर्खेतमा एक किशोरले लेखे यस्तो सुसाइड नोट ‘रवि दाइ मेरो भाइको इच्छा पूरा गर्दिनुहोला’
सुर्खेतमा सम्पर्कविहीन भएका अछामका एक किशोरको शव वीरेन्द्रनगरमा फेला परेको परेको छ । अछामको रामारोशन गाउँपालिका–४ बाटुलासेनका १८ वर्षीय मनोज खनालको शव सम्पर्कविहीन भएको ४ दिनपछि वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको सहिद पार्कको गेट नजिक भेटिएको सुर्खेत प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार उनी झुन्डिएको अवस्थामा मृत फेला परेका जनाइएको छ । उनी सुर्खेतको वीरेन्द्रनगरमा अध्ययनरत थिए […]




