वीरेन्द्रनगरले तयार पार्यो पाँच वषेमदिरा नियन्त्रण कार्ययोजना

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले मदिराजन्य पदार्थको नियमन तथा नियन्त्रण सम्बन्धी पाँच वर्षे रणनीतिक योजना तयार पारेको छ । वीरेन्द्रनगर नगरपालिकाले मदिराजन्य पदार्थ सेवन सामाजिक, आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले हानिकारक भएको भन्दै पाँच वर्षे रणनीति तयार पारेको हो । चालू आर्थिक आर्थिक वर्षबाट लागू भएर आगामी पाँच वर्षे कार्ययोजनालाई कार्यन्वयन गर्नका लागि नगरपालिकाले नेतृत्वदायी भूमिका लिएर कार्यान्वयन […]