फुकोट हाइड्रोको काम रोकियो
फुकोट कर्णाली जलविद्युत् आयोजनाको काम रोकिएको छ । कालीकोट जिल्लामा निर्माणको चरणमा रहेको चार सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजनाको काम सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको हो । सर्वोच्चमा विचाराधीन मुद्दाले आयोजना निर्माणमा अन्यौल छाएको छ । मुद्दाका कारण आयोजनाको काम करिब नौ महिनादेखि ठप्प छ । नेपालले सम्पूर्ण अध्ययन गरेको आयोजना भारतीय कम्पनीलाई […]




