कर्णालीमा ‘प्रतिबद्ध–तेस्रो’ परियोजना शुभारम्भ
कर्णाली प्रदेशस्थित जाजरकोटको बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाबाट ‘प्रतिबद्ध–तेस्रो’ परियोजना लागू गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको समन्वय, युरोपियन युनियनको सहयोग, पिपल इन निड, सामुदायिक आत्मनिर्भर केन्द्र र सेभ द चिल्ड्रेनद्वारा बुधवार सुर्खेतको वीरेन्द्रनगरमा संयुक्त रुपमा ‘प्रदेशस्तरीय छलफल तथा परिचयात्मक कार्यक्रम’ आयोजना गरी परियोजनाको बारेमा जानकारी दिइएको हो । कार्यक्रममा सेभ […]



