पर्यटन प्रवर्द्धनकाका लागि ‘पर्यटन बोर्ड’ गठन

जुम्लाको चन्दननाथ नगरपालिकामा पालिकास्तरीय ‘पर्यटन बोर्ड गठन’ भएको छ । कर्णालीका ७९ वटै पालिकामा पहिलो चन्दननाथले पर्यटन बोर्ड गठन गरेको हो । पर्यटन क्षेत्रबाट जुम्लाई चिनाउन चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतको संयोजकत्वमा ११ सदस्यीय पर्यटन बोर्ड गठन गरिएको नगरपालिका प्रवक्ता नवराज देवकोटाले बताए । बोर्डले समग्र नगरको पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसार, म्यागेजिन निर्माणलगायतका काम गर्ने […]