नौँ वर्षदेखि अलपत्र छः जुम्लाको सभाहलको निर्माण कार्य

जुम्लाको सदरमुकाम खलंगामा अवस्थित ९ वर्ष अघिदेखि सुरु भएको बुहद्देश्यीय सभाहल निर्माण कार्य अलपत्र परेको छ । तत्कालीन जिल्ला विकास समितिले सभाहल निर्माण कार्य थालेको थियो । कुल ६ करोड १९ लाख ४९ हजार ६ सय ६ रुपैयाँमा ठेक्का सम्झौता भएर सभाहल निर्माणको काम अघि बढेको हो । त्यसका लागि हालसम्म तीन करोड ५९ लाख […]