कर्णालीका हिमाली जिल्लामा भिस्याट प्रबिधिद्वारा टेलिफोन सेवा
कर्णालीका हिमाली तथा दुर्गम जिल्लामा भिस्याट प्रणालीबाट मोवाईल टेलिफोन सेवा सञ्चालन आएको छ । नेपाल टेकिलमले दुर्गम तथा हिमाली जिल्लामा मोवाईल सेवा पु¥याउने उद्देश्यले कर्णालीका हिमाली तथा दुर्गम क्षेत्रमा भिस्याट प्रणालीबाट मोवाइल सेवा शुरु गरेको हो । कर्णालीका हिमाली जिल्ला कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्ला र सुदुरपश्चिमको बाजुरा जिल्लामा दुर्गम क्षेत्रमा भिस्याट प्रर्णालीबाट […]



