मान्छे खाने कर्णाली राजमार्ग: १८२१ दुर्घटनामा ९९१ जनाले गुमाए ज्यान
मृत्यु मार्गका नामले चिनिले ‘मान्छेखाने राजमार्ग’ अर्थात कर्णाली राजमार्ग । जहाँ पछिल्लो नौ आर्थिक वर्षमा मात्रै नौ सय ९१ जनाले ज्यान गुमाएका छन् । एक हजार आठ सय २१ सवारी दुर्घटना हुृदाँ नौ सय ९१ जनाले ज्यान गुमाएका हुन् । त्यसो त कर्णाली राजमार्ग सञ्चालनमा आएको १८ वर्ष पुग्यो । तर यो तथ्यांक आर्थिक वर्ष […]



