जीर्ण बन्दै डोरबहादुरले बनाएका संरचना
उनको गाउँलाई नै अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने धोको थियो । डोरबहादुरले पहिलोपल्ट गाउँमा शिक्षक ल्याएर चौधबीसमा शिक्षाको ज्योति फैलाएका थिए ।