स्थानीयतहको कार्यसम्पादनमा जगदुल्ला पहिलो

स्थानीयतहको कार्यसम्पादनमा जगदुल्ला पहिलो स्थानमा परेको छ । आर्थिक वर्ष २०७९÷०८० मा डोल्पाका ८ स्थानीयतह मध्य जगदुल्ला गाउँपालिका पहिलो स्थानमा परेको हो । स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकनको प्रारम्भिक नतिजा अनुसार डोल्पाका आठवटा स्थानीय तहमध्ये जगदुल्ला गाउँपालिका प्रथम भएको हो । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनका १७ वटा सूचकमा आधारित भएर मूल्यांकन गर्दा […]