सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै

वर्तालुले आइतवार रातभर जाग्राम बसेर सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।