सम्पादकीय : चाडपर्वमा मासु खादा ध्यान पु¥याऊ
हिन्दु धर्मालम्बिहरुको ठुलो चाड बडादशैँको रौनक अहिले देशैभर चलिरहेको छ । रोजगारी, व्यापार–व्यवसाय, अध्ययन लगायतका कारण बाहिरिएकाहरु अहिले धमाधम घरतर्फ लागि रहेका छन् । दशैँ पारिवारिक भेटाघाट हुने पर्वको रुपमा पनि लिइन्छ । लामो बिदा पाइने हुँदा घर बाहिर भएकाहरु दशैँको अवसरमा फर्किने गर्दछन् । दशैँमा मासु लगायतका मिठा परिकारहरु पकाएर खाने चलन पनि छ […]



