मुख्यमन्त्री कँडेलद्वारा बुद्ध जयन्तीका अवसरमा शुभकामना व्यक्त
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले गौतमबुद्धका दर्शनले नेपाल ज्ञान र चिन्तन परम्पराको उच्च भूमि रहेको तथ्यलाई प्रष्ट्याएको बताए । विश्वशान्तिका अग्रदूत गौतमबुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा बिहिवार स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले मानव सभ्यतालाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतमबुद्धको […]



