सामाजिक अभियन्ता खगेन्द्र सुनार रिहा
सामाजिक अभियन्ता खगेन्द्र सुनार रिहा भएका छन् । संसद भवन प्रवेश गर्न खोज्दा पक्राउ परेका दलित अभियन्ता खगेन्द्र सुनार रिहा भएका हुन् । मंगलबार संसद भवन प्रवेश गर्न खोज्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। बुधबार उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ । उनी हातखुट्टा साङ्लाले बाँधेर धर्ना बसिरहेका थिए । सरकारी निकायका दलितको प्रतिनिधित्वको विषय […]



