काठेपुलकै भरमा खोला वारपार गर्नुपर्ने वाध्यता

चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँका दर्जनौं खोलामा काठेपुलको भरमा वारपार गर्नुपर्ने बाध्यता छ । खोलाहरू झुलुगे पुल नहुँदा नेप्का गाउँबासीहरू बर्सेनि काठेपुलको भरमा आवतजावत गर्दै आएको चंखेली गाउँपालिका –५ भियाले तामाङले जानकारी दिए । गाउँबाट खर्क जान दर्जनौं बढी खोलामा काठेपुल निर्माण गरिएको तामाङले बताए । वर्खा लागेसँगै प्रत्येक वर्ष काठेपुल खोलाले बगाउँदा स्थानीयहरूले सास्ती […]