नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण : एडिबी

एसियाली विकास बैंक (एडिबी)ले चालु आर्थिक वर्ष २०८१÷८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा एडिबीले पछिल्लो समय नेपालको अर्थतन्त्रमा सुधार आएको जनाउँदै यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको हो । चालु आर्थिक वर्षको बजेटमा सरकारले आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत राखेको छ […]