योजना कार्यान्वयनमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कमजोर
कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय योजना कार्यान्वनमा कमजोर देखिएको छ । मन्त्रालयले कुल ११ सय ६ योजनामध्ये हालसम्म चार महिनाभित्र २१५ वटा मात्र योजना सम्झौता गरेको जनाएको छ । मुख्यमन्त्री यामलाल कँडेलले असोज मसान्तभित्र सबै योजनाको सम्झौता गरेर कात्तिकदेखि काममा लाग्न पटकपटक निर्देशन दिए पनि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले अपेक्षित प्रगति गर्न […]



