कर्णाली प्रदेशमै स्वीमिङ्ग पुल भएको पहिलो विद्यालय इगरब्रिज
कर्णाली प्रदेशमै शैक्षिक क्षेत्रका लागि उत्कृष्ट गन्तब्य बनिरहेको इगरब्रिज माध्यमिक विद्यालयले फेरि अर्को उत्कृष्ट गन्तब्यको शुरुवात गरेको छ । उचित शैक्षिक वातावरण, उत्कृष्ट ल्याब र उत्कृष्ट पुस्तकालयपछि इगरब्रिज विद्यालयले उत्कृष्ट स्वीमिङ्ग पुलको शुरुवात गरेको हो । करिब ४ महिनादेखि नियमित निर्माण कार्यपछि इगरब्रिज माध्यमिक विद्यालयले विद्यार्थी र शिक्षकका लागि शुक्रबारदेखि स्वीमिङ्ग पुल सञ्चालनमा ल्याएको छ […]



