अटोरिक्सामै हुन्छ किशोरी र महिलामाथि बलात्कार !

सुर्खेत : घटना १ गत पुस ९ गतेको घटना हो । वीरेन्द्रनगरस्थित बांङ्गेसिमल नजिक अटोरिक्सामै किशोरीमाथि बलात्कार भयो । रोकी राखेको अटोरिक्सा प्लाष्टिकले छोपेको अवस्थामा थियो । अटो हल्ली रहेको देखेपछि गस्तीमा गएको प्रहरीको टोली त्यहाँ पुग्यो । जहाँ एक अशक्त किशोरीमाथि अटो चालक अम्मरबहादुर विकले बलात्कार गरिरहेका थिए । प्रहरीले विकलाई पक्राउ गरेर मुद्दा […]