छोराले ध्यान नदिएपछि गीता आफै अटो कुदाउँछिन्

गीताले छोराको लागि नै अटो निकालेको थिईन् । उनले आफ्नो घरमा घरखर्च चलाउनका लागि आर्थिक स्रोत केहि नभएपछि छोराले अटो चलाएर घरखर्च चलाउँछ होला भन्ने सोचेकी थिईन् । तर छोराले अटो चलाएर घरखर्च नचलाई, पैसा पनि बचत गर्न नसकेपछि गीता आफैले अटो चलाउँन थालेकी हुन् ।