२०८२ फाल्गुन ५ गते
×

Now Playing

दैलेखमा चट्याङ पर्दा घरभित्रै रहेकी किशोरी घाइते


दैलेखेको ठाँटीकाँध गाउँपालिका–३ माझखर्कमा गएराति चट्याङ पर्दा घरभित्रै रहेकी एक किशोरी घाइते भएकि छन् । स्थानीय बासिन्दा राजबहादुर बुढाको घरमा चट्याङ परेर उनको १४ वर्षीया छोरी रमा घाइते भएकि हुन् ।

ठूलो पानीसँगै परेको चट्याङले कोठाभित्र सुतिरहेकी रमा घाइते भएको ठाँटीकाँध गाउँपालिका–३ का वडाध्यक्ष भरत बमले जानकारी दिए । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

दैलेखमा चट्याङ पर्दा घरभित्रै रहेकी किशोरी घाइते

मेहेलकुना अस्पतालको भवन निर्माणमा ढिलाइ, जनताको स्वास्थ्य

दैलेखमा चट्याङ पर्दा घरभित्रै रहेकी किशोरी घाइते

भाद्र ४ गते कर्णालीमा सार्वजनिक बिदा