वडाध्यक्षले लोकसेवाको परीक्षा दिएपछि…

लोकसेवा आयोगमा अमिन पदतर्फ नाम निकालेका भनिएका वीरेन्द्रनगर–१४ का वडा अध्यक्ष देवबहादुर रोकायले आफ्नो नाम ननिस्किएको बताएका छन् ।

सुदुरपश्चिम प्रदेशको लोक सेवा आयोगमा गत भदौमा परिक्षा दिएको तर हालसम्म पनि त्यसको नतिजा नआएको प्रष्ट पारेका छन् ।

युगन्यूज डट कमसँग टेलिफोनमा कुरा गर्दै अध्यक्ष रोकायले भदौ महिनामा अमिन पदका लागि परिक्षा दिएको जानकारी गराए ।

यसअघि  ‘वडा अध्यक्ष लोकसेवा परीक्षामा पास भएपछि ..’ शिर्षकमा प्रकाशित समाचारले अन्यर्थ अर्थ लागेपछि यस समाचार सच्चाइएको छ : सम्पादक

वडाध्यक्षले लोकसेवाको परीक्षा दिएपछि…

YUGAAWHAN NATIONAL DAILY (2080-08-03)

वडाध्यक्षले लोकसेवाको परीक्षा दिएपछि…

सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै