कर्णालीमा सत्ता गठबन्धन : आठ जिल्लामा गठबन्धन, दुई जिल्लामा एक्ला एक्लै लड्ने दलहरुको निष्कर्ष (सुचिसहित)

पाँच दलीय गठबन्धनबीच कर्णालीका दुई जिल्लामा भागबण्डा नहुने भएको छ । गठबन्धनले कर्णालीका आठ जिल्लामा भागबण्डा मिलाए पनि सुर्खेत र रुकुम (पश्चिम)मा सहमति हुन नसकेको हो ।

सुर्खेत र रुकुम (पश्चिम) मा सहमति जुटाउन नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बीच छलफल भए पनि सहमति जुट्न नसकेको हो । रुकुममा माओवादी केन्द्रको प्रभाव रहेको जिल्ला हो भने सुर्खेतमा काँग्रेसको बढी प्रभाव रहेको छ ।

कर्णालीका अन्य आठ जिल्लामा भने सत्ता गठबन्धनबीच भागबण्डा टुंगो लागि सकेको छ । भागबण्डा टुंगो लागेका जिल्लामा माओवादी केन्द्रले प्रमुख÷उपप्रमुख गरी ५१, काँग्रेसले ४७ र एकीकृत समाजवादीले २९ वटा पाएको छ ।​

No description available.

No description available.

No description available.

No description available.

कर्णालीमा सत्ता गठबन्धन : आठ जिल्लामा गठबन्धन, दुई जिल्लामा एक्ला एक्लै लड्ने दलहरुको निष्कर्ष (सुचिसहित)

माओवादीले केन्द्रबाट घोषणापत्र सार्वजनिक नगर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *