सल्यान : कालिमाटी गाउँपालिकामा एमालेका उम्मेदवारले दर्ता गराए उम्मेदवारी

सल्यान । सल्यानको कालिमाटी गाउँपलिकामा नेकपा एमालेका उम्मेदवारले  उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष पदका उम्मेदवार निर्वतमान अध्यक्ष दान बहादुर खत्री र उपाध्यक्ष पदका उम्मेदवार निर्वमान उपाध्यक्ष सहनशीलता वली (डीसी) ले उम्मेदवारी दर्ता गराएका हुन् ।

खत्री एमाले जिल्ला कमिटी सल्यानका उपसचिव हुन् भने डीसी जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल महिला संघकि केन्द्रिय सदस्य समेत हुन्।

त्यस्तै नेकपा एमालेबाट वडाअध्यक्षका लािग उम्मेदवार बनेका १ देखि ७ सम्म वडाका   उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

सल्यान : कालिमाटी गाउँपालिकामा एमालेका उम्मेदवारले दर्ता गराए उम्मेदवारी

कर्णालीमा सत्ता गठबन्धन : आठ जिल्लामा गठबन्धन,

सल्यान : कालिमाटी गाउँपालिकामा एमालेका उम्मेदवारले दर्ता गराए उम्मेदवारी

वीरेन्द्रनगरमा ढकाल र खनालले गराए मेयर र

Leave a comment

Your email address will not be published. Required fields are marked *