एक विद्यालय एक स्वास्थ्यकर्मी

काठमाडौं : सरकारले एक विद्यालय एक स्वास्थ्यकर्मी सुनिश्चित गर्ने भएको छ। सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।

एक विद्यालय एक स्वास्थ्यकर्मी सुनिश्चित गर्दै विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए ।

सरकारले संसद्‌का दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, संसद्‌ विघटन भइसकेको अवस्थामा सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक बजेट घोषणा गरेको हो ।

एक विद्यालय एक स्वास्थ्यकर्मी

निजी क्षेत्रलाई पनि आयोडिनयुक्त नुन उत्पादन गर्न

एक विद्यालय एक स्वास्थ्यकर्मी

बुलबुले उद्यानमा घुम्न जाँदा जोडियो दुई मन

Leave a comment

Your email address will not be published. Required fields are marked *