कोरोनाविरूद्धको खोपका लागि २६ अर्ब विनियोजन

सुर्खेत । सरकारले आगामी वर्षको बजेट मार्फत् कोरोना भाइरस विरुद्धको खोप खरिद तथा व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।

अध्यादेश मार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना उपचार तथा नियन्त्रणका लागि थप ३७ अर्ब ५३ करोड बजेट व्यवस्था गरिएको जानकारी दिए ।

कोरोनाविरूद्धको खोपका लागि २६ अर्ब विनियोजन

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, एउटा

कोरोनाविरूद्धको खोपका लागि २६ अर्ब विनियोजन

बजेटमा राहत तथा सहुलियतका यस्ता छन् कार्यक्रम

Leave a comment

Your email address will not be published. Required fields are marked *