२०३ संक्रमितको मृत्यु, ६ हजारबढी संक्रमणमुक्त

काठमाडौं : देशभर कोरोना संक्रमणले थप २ सय ३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा २१ हजार ४ सय ७८ जनाको परीक्षण गर्दा ८ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको छ।

२० हजार ९ सय ४८ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ४ सय ६७ र ५ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टामा ६ हजार १ सय ३५ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ।

२०३ संक्रमितको मृत्यु, ६ हजारबढी संक्रमणमुक्त

बुढाबुढीको झगडामा छोराको गुहार माग्दा छोराले बाबुको

२०३ संक्रमितको मृत्यु, ६ हजारबढी संक्रमणमुक्त

डिजिटल बैंकिङ्क सम्बन्धि वित्तिय साक्षरता

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds