यस्तो छ एमालेको २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी (नामावलीसहित)

नेकपा एमालेको केन्द्रीय समितिको दशौं बैठकले १० औँ राष्ट्रिय महाधिवेशन गर्नका लागि बनाएको महाधिवेशन आयोजक समितिको नामावली सार्वजनिक भएको छ ।

परिवर्तित परिस्थिति अनुरुप पार्टी विधानमा बाधा अड्काउ फुकाउने निर्णय गर्दै गत चैत ७ गते एमाले केन्द्रीय समिति बैठकले विद्यमान केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

जसअनुसार अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल क्रमशः महाधिवेशन आयोजक कमिटीको अध्यक्ष र महासचिवको जिम्मेवारीमा रहेका छन् ।

तर सो निर्णयको माधव नेपाल पक्षले भने विरोध गर्दै आएको छ । २६४ सदस्यीय १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका पदाधिकारी तथा सदस्यको नामावली देहाय बमोजिम रहेको छ ।

 

 

यस्तो छ एमालेको २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी (नामावलीसहित)

एमाले कर्णाली प्रदेश कमिटी हेरफेरः सह–इन्चार्ज बोगटी

यस्तो छ एमालेको २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी (नामावलीसहित)

चीनबाट खोप आयो, वितरण कसलाई गर्ने थाहा

Leave a comment

Your email address will not be published. Required fields are marked *