एमयुमा अख्तियारको छापा

सुर्खेत ।  मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) केन्द्रीय कार्यालय सुर्खेतमा अख्तियारले छापा मारेको छ ।

नयाँ कर्मचारी भर्नाका सम्बन्धमा उजुरी परेपछि अख्तियारले विश्वविद्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो ।

विश्वविद्यालयका पदाधिकारीहरुले आफन्तलाई जागिर दिएको उजुरीपछि अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

एमयुमा अख्तियारको छापा

YUGAAWHAN NATIONAL DAILY (2077-12-13)

एमयुमा अख्तियारको छापा

बजेट कार्यान्वयनमा ढिलाइ नगर्न मुख्यमन्त्रीको निर्देशन

Leave a comment

Your email address will not be published. Required fields are marked *