घुयँत्राे:“काँग्रेसमा गुटको घण्टी बज्यो, सुर्खेतमा रास्वपाको घण्टी झन् ठूलो बज्यो !”

सुर्खेतका २ नं क्षेत्रका धेरै जसाे युवा तथा व्यापारीहरु यसैसाता वर्तमान सत्तारुढ दल रास्वपामा प्रवेश गरेछि १/२ दिन सामाजिक सन्जाल, चिया चाैतारी र भट्टि पसलमा कुरा गर्ने बहानानै यै पाटि प्रवेश बन्याछ । विगत करिब ३० बर्षदेखि सुर्खेत काँग्रेस गुठगत राजनीतिले लखतरान भएर गल्याछ । चुनाबमा कस्ले जित्छ हैन कि कस्ले जित्दैन र कस्लाई जित्न दिदैनम भन्ने कुराका भित्री गुठगत बैठकले काँग्रेसलाई सँधैभरि थला पारेकाेछ । बाहिरि रुपमा देखियरै बागि उमेदवारी दिएर भन्दा पनि उमेदवारी नदिएर काँग्रेसकाे सट्टा एमालेकाे उमेदवारलाई भाेट दिएर अर्काेलाई जिताई सकेछि बल्ल खाईस, खुच्चिङ भनेर हिँडने प्रवृतिले याैटा निर्वाचनमा याैटा गुठकाे र अर्काे निरवाचनमा अर्काे गुठकाे उमेदवार अर्थात जुनसुकै गुठकाेले चुनाबमा टिकट पाएकाे भए पनि र जति मेहेनत गरेनि नराम्ररी हार ब्यहाेरनु परेकाे चुनाबि परिणामले देखाई रहेकाछन । यश पटकाे चुनाबमानि कहिँ कसैले नत वागि उमेदवारी दियाे नत उमेदवार भएन भनेर विराेध जनाए सबै कुरा ठिकठाक थियाे सबैले बाहिरी रुपमा काँग्रेसले कुनैपनि हालतमा चुनाब जित्छ, चाहे दुईमत किन नहाेस भन्नेमा सबै विस्वस्त थिए तर काँग्रेस भित्रकै खेलले गर्दा र काँग्रेसी नेताहरुले जनताप्रति देखाएकाे अहंपन र घमण्डका कारण सुर्खेत पश्चिमदेखि उपत्यका समेतमालभख्खरै जन्मिएकाे रास्वपा पाटिले यसरी मत ल्याई दियाे कि यसले गर्दा काँग्रेस पाटिकाे चुनाबि हार पाटिभित्रकाे गुठगत राजनीभन्दानि नेताले जनतामाथि गरेकाे अपमान र भष्टाचारीहरुलाई पाेस्नेकाम मा काँग्रेस जसरि लाग्याे त्यसलाई पनि जनताले विर्सेनन र पश्चिम देखिनै काँग्रेसका विरुद्ध यसरी भाेट हालि दिएकि त्याे देखेर भाेट पाउने रास्वपा दलका नेताहरुनि तिनछक परे । र अन्तत सुर्खेतकाे २ नं क्षेत्र काँग्रेसले गुमाउन पुग्याे । यसरी बर्सेनि भै रहेकाे खेलकाे अन्त गर्न अँझै पनि काेहि चाहँदैनन । बरु आँफुआँफु लडाइँ गरेर चुनावि परिणाम अर्कालाई सुम्पन चाहन्छन । ऐले त झन जेनजी आन्दोलन, अनि दलकाे याैटागुठ महाधिवेशन अर्काे गुठ विशेष महाधिवेशन भनेर मैदानमै खडा भएछि पाटि भित्र भएकाे कचिंगलले काँग्रेस चुनाबका बेला त्यसै तितर वितर भयाे । त्यहि अबस्थामै फागुन २१ काे चुनाब र चुनाबमा भएकाे टिकट वितरण आपसि टकरावले गर्दा नराम्रो हार ब्यहाेर्न पुगेकाे काँग्रेस अनि त्यै काँग्रेस भित्रबाट सत्तारुढ दलमा प्रवेश गर्ने लहरले अहिले सुर्खेत २ काँग्रेस बेस्सरी थला पर्ने देखिँदैछ । २ नं क्षेत्रमा गुठ चलाउने नेताका आड भराेसका कार्यकर्ता तथा नेताहरु रास्वपातिर गएछि अबकाे २ नंकाे काँग्रेस कमजाेर भएकाे अनुमान गरिँदैछ । तर पनि नेताहरुलाई कुनै असर गरेकाे अनुभव उनिहरुले गरि रहेका छैनन ।

आफू आबद्ध पाटिमा झैझगडा र किचलाे रै रहनु अनि दुई तिहाइका दलका नेताहरु पाटि प्रवेश गराउन खटेर लागि रहनुकाे अबस्थाले जाेकाेहि पनि लाेभिने अबस्थामा आफ्नो व्यापार ब्यवसाय कसरी फस्टाउला र राजनीतिमन ठाउँ पाईएला भनेर पर्खि रहेका बेला आईजतँलाई याे ठनउँ दिन्छु भनेछि नजाउन पनि कसरी त्यहि भएर ऐले सुर्खेबाट घण्टी बजाउन जानेकाे लस्कर लामैछ । रास्वपाकाे २/३ र बालेनकाे काम गर्ने हुटहुटिलेनि जेनजीहरु अरुपाटि छाेडेर घण्टीमा जान आतुर देखिन्छन । बालेनकाे काम गराई देख्दा अँझै १५ बर्ष याे पाटिले देश खान्छ र त्यसपछि जनतानि अघाउने हाेलान त्यतिन्जेलका लागि काँग्रेसबाट गएका साथीहरुनि त्यहाँबाट अघाएर अन्त जाने हाेलान । मान्छे हाे स्वतन्त्र छ , आँफुले चाहेजति सबै पाटि चाहार्न कसैले राेकथाेक गर्न सक्दैन । त्यसैले जाे जति साथिहरु जानुभाे उता,यता हेर्नाेस त पाटिमै बस्नेले तपाईंहरलाई बिदाईका हात हल्लाउँदै छन । बाईबाई !

घुयँत्राे:“काँग्रेसमा गुटको घण्टी बज्यो, सुर्खेतमा रास्वपाको घण्टी झन् ठूलो बज्यो !”

किताबकाे सट्टा यार्सा खाेज्दै : जुम्ला पातारसीका

Leave a comment

Your email address will not be published. Required fields are marked *