घुँयत्राे:ओलिको निर्देशकिता: “बिजुली तिर्न पर्दैन” — उद्योगले प्लग ताने, देशले लाइट शो हेर्ने बाँकी!

देशाँ उद्याेग धन्दा गर्ने तर बत्तिकाे पैशा नतिर्ने ओलिका दाशहरु अब धन्दै छाेडेर भाग्न बेर छैन । विजुलि मन्त्री( कुलमान) ले प्राधिकरणद्वारा पैशा तिर्न सूचना गर्दा पनि आँफुहरु देशकाे हैन ओलिकाे दास भएकाले हाम्ले पैशा तिर्न पर्दैन भन्दै पैशा नतिरेछि गएकाे मङ्लबारदेखि ६ वटा उद्योगकाे लाइन काटिएकाेछ । कुलमानसित व्यक्तिगत दुष्मनि साँधेर ब्यापारीलाई पैशै नतिर्नु भनेछि ओलि छँदासम्म मस्ति काटेका कराेडाैँकाे संख्यामा तिर्नु पर्ने राजश्व नतिरेर ओलिलाई नजराना बुझाउँदै आएका देशआँफुलाई माडे सम्झिने चाेरहरुकाे उद्योगै बन्द हुने गरि विद्युत काटे पछि फेरि रातारात जमघट गरेर ओलिकाे पाउ ढाेग्न गएका ती ६ वटा उद्याेगका मालिकहरु ओलिकाे सल्लाह अनुसार पैशा नतिर्ने अडानमा बसेका छन । हामीले सयाैँकाे संख्यामा राेजगारी द्याछम् त्यसैले विजुलिकाे पैशा तिर्दैनम भनेर अहिलेनि सरकारलाई दङ्ग्याउने यी चाेरहरु नेपाली कम भारतिय धेरै हुन । राेजगारी दिदैमा विजुलि निशुल्क दिनेहाे र सरकारलाई राजश्वनै चाहिँदैन भने पनि सरकारले निशुल्क विद्युत दिने भनेर कानुन ल्याएर दिए भैगाे नि । हैन भने राजश्व ठग्ने,भष्टाचार गर्ने ,दलाली गर्ने त्याेपनि प्रधानमन्त्रीकाे आडमा , कस्तो मुलुक हाे याे अनि कस्ताे प्रधानमन्त्री हाे ओलि बुझि नसक्नु चमत्कार हाेके याे ! यस्ता उद्याेग देशमा खाेलेर देशलाई कङ्गाल बनाउनु भन्दा बरु यस्ता उद्याेगीहरुलाई यहाँबाट लखेटेर बरु त्यै बिजुलिनै अन्य मुलुकलाई बेचेर राजश्व जम्मा गरे के हुन्छ । त्यसै त उद्योग धन्दा नभएर सरकारलाई कुनै किसिमकाे आम्दानि नहुने र युवाहरु विदेश पलायन भएर कमाएर पठाएकाे रेमिट्यान्सबाट चलेकाे मुलुक त्यसमा पनि देशमा चलेका थाेडाबहुत उद्याेगबाटनै बिना कानुन राजश्व नतिर भनेर उद्याेगीलाई उचाल्ने प्रधानमन्त्री कस्ताे हाे । संसारमा त्यस्ताे अन्य कुनै मुलुकहाेला जहाँका प्रधानमन्त्री उद्याेगीलाई समयमा आँफुले बुझाउनु पर्ने शुल्क वा राजश्व बुझाई दिनाेस भनेर भन्नू पर्ने ठाउँमा राज्यलाई तपर्ने शुल्क नतिर्नाेस भन्ने र तिराउन खाेज्नेलाई जागिरबाटै निकाल्ने । तर नेपालकाे तत्कालिन कमिनिष्ट मन्त्री ओलिले विद्युत शुल्क बुझाउन आफ्नै सरकारी कार्यालयले सूचना गर्दा तिमरले पैशा तिर्न पर्दैन भनेर पठाउँछ र विद्युत प्राधिकरण पैशा उठाउन नपाएर संस्थै चलाउन नसक्ने अबस्था पुग्छ कारण के भने सिईओ र प्रधानमन्त्रीकाे ब्यक्तिगत टस्सल । निजप स्वार्थलाई सामूहिक र सरकारी स्वार्थमा लगेर गाँसेर देशमा बेथिति मच्चाउँदा पनि प्रधानमन्त्री अँझ देशमा भष्टाचार र बेथिति भएकाे छैन भन्दै हिँडछ त्यसका कार्यकर्ता सहिहाे भनेर थपडि बजाएर हिँडछन । आन्दोलन पछि जन्मेकाे सरकार भष्टाचारीलाई कार्वाहि गर्ने मेन्डेट पाएकाेछ तर पुर्व प्रधानमन्त्री ओलिलाई पक्राउ गरेर कठघरामा हाल्ने अनेकन मुद्दा छन तर सरकार उसलाई पक्राउ गर्न सकि रहेकाे छैन खासगरि प्रहरीकाे प्रमुख ओलिकाे मान्छे भएकाे र उसले ओलिलाई पक्राउ नगर्ने धम्की दिएपछि प्रधानमन्त्री पुलिस प्रमुख विरुद्ध कुनै कदम चाल्न नसक्दा ओलि उत्ताउलाे तबरले भूकि रहेकाेछ । तर आन्दोलनकारीहरुले ओलिलाई पक्राउ गर्न दिएकाे समय सीमा नाघ्याे भने त्यसलाई गुण्डुबाट लतार्दै ल्याएर माईति घर मण्डलामा उभ्याएभने बल्ल था पाउला जेनजी आन्दोलन के हाे भन्ने । सत्तामा बसेर हरेक ठाउँमा ब्यथिति र भष्टाचारकाे जगेर्ना मात्रै गर्दै हिँडेकाे ओलिलाई यसपटकपनि तह लाउन सकेनन भने यसले देशमा अँझै कतिमान्छेकाे ज्यान लिन्छ भन्न सकिन्न त्यसैले यसले भदाै २३ मा गराएकाे घटनाबाट पाठ सिकेर भएपनि जति सक्याे छिटाे कानुनकाे घेरामा हालेर यसलाई भुक्ने र थुतुनाे चलाउने अबसर दिनु हुँदैन । अन्यथापसलाई पक्राउ गर्न जति ढिला हुन्छ यसले त्यति कालाेलाई सेताे बनाएर आफू माथि पर्ने खेलमात्रै खेलि रहनेछ । यसलाई समाउन टाढा जानै पर्दैन भष्टाचार गर्ने उदेश्यले विद्युत महसुल नतिर्न ब्यापारीहरुलाई उक्साएकाे र यसकै कार्णले यीनियीनि ब्यापारीले ट्रङक लाईन अन्तरगत विद्युत सेवा नतिरेकाे र तिर्नका लागि सूचना गर्दा उल्टै व्यापारीहरुलाई एक बनाएर प्रेस विज्ञप्ति समेत जारी गरि पैशा नतिरेकाे भन्ने कुरा देखाएछि त ओलिकै अख्तियार प्रमुख भएनि समाउन करलागि हाेला । नभए प्रेम कुमार राइपनि ओलिसितै सति जाने कुकृत्यमा जाेडिए उनलाई पनि फुलमाला लाएर कनँ राख्लान त जेनजीले । त्यसैले अर्घाखाँची सिमेन्ट कारखानाका मालिकहरुदेखि राप्ती सिमेन्ट मालिकहरु आँफुले बुझाउने शुल्क बुझाईदेउ ।सँधैभरि तिमरलाई ओलिबाले झैँ राजश्वछुट दिने मान्छे सत्ताँ आउन्नन । याे देशका ठग र चाेर ब्यापारीहरुमा चेतना भया ।






