नयाँलाई स्वागत पुरानालाई विदाई

बरम बहादुर ऐडि
मुगु । मुगुको छायानाथ रारा नगरपालिका–१ मा नयाँ निर्वाचित जनप्रतिनिधिलाई स्वागत गरिएको छ भने पुरानालाई विदाई गरिएको छ ।

एक कार्यक्रमका बीच ऐमालेबाट निर्वाचित वडाध्यक्ष आईतराम रोकायासहित तीन जना सदस्यलाई स्वागत गरिएको थियो ।
यस्तै यहाँ एक जना सदस्य माओवादी केन्द्रबाट पनि विजयी भएका छन् ।

स्वागत कार्यक्रममा नवनिर्वाचित अध्यक्ष् रोकायले चुनाबको बेला जन्ता सामु भनेका कुरा आफ्नो घोषणा पत्रको आधारमा काम गर्ने बताए ।

 

नयाँलाई स्वागत पुरानालाई विदाई

स्थानीय निर्वाचनले दलहरूलाई सचेत गराएको छ :

नयाँलाई स्वागत पुरानालाई विदाई

यौनकर्मीलाई अवरोध नगर्न भारतीय सर्वोच्च अदालतको आदेश

Leave a comment

Your email address will not be published. Required fields are marked *